ब्रोकर तथा लगानीकर्ताहरु,
केहि ब्रोकर तथा लगानीकर्ताहरुले ब्रोकरको प्रणाली(TMS) मार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको हुदा नेप्सेको पुरानो कारोबार प्रणाली(CTS) मा KYC update नभएका अथवा update गरे पनि केहि आवश्यक पर्ने विवरण भर्न छुटेका सम्पूर्ण लगानीकर्ताहरुले ब्रोकर मार्फत विवरण उपलब्ध गराउन हुन अनुरोध छ। विबरण Update नगरि Unique Client Code(UCC) प्राप्त नहुनुको साथै TMS मा कारोबार समेत गर्न सकिदैन ।
उपलब्ध गराउनु पर्ने विवरणहरु:
For Corporate Client:
1.Client Name:
2. Client Code:
3.Registration Number:
4.Registration Date: In A.D (YYYY-MM-DD)
For Individual Client:
1.Client Name:
2.Client Code:
3.Date of Birth: In A.D (YYYY-MM-DD)
4. Citizenship Issue Date: In A.D (YYYY-MM-DD)
5. Citizenship Number:
6.Citizenship Issue District:
|