सार्वजनिक रुपमा निष्काशन भएका धितोपत्रहरु सर्वसाधारणले आफुले लिन चाहेको धितोपत्रको संख्या तथा रकम स्पष्ट संग उल्लेख गरि meroshare.cdsc.com.np मा गई अनलाईन आवेदन भर्नुपर्दछ ।

धितोपत्र खरिदका लागि आवेदन दिनु अघि लगानिकर्ताले ASBA (Application Supported Blocked Amount) सुविधा दिने बैंकमा खाता खोली अनलाइन सुविधा लिने व्यवस्था लिएको हुनु पर्दछ भने सिडिएससिका निक्षेप सदस्य (Depository Participant) को मा Demat खाता खोलेको हुनु पर्दछ । Demat खातामा लगानिकर्ताको धितोपत्र अभौतिक रुपमा रहेको हुन्छ ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु