धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृत लिई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी अर्थात धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताहरुले पालना गर्नु पर्ने नियमहरु बनाएको छ ।

पुरा पढ्न क्लिक गर्नुहोस्

नीतिनियमका सबै सामग्रीहरु

अन्य सामग्रीहरु