सामान्य अवस्थामा सूचीकृत धितोपत्रहरुको स्टक एक्सचेन्जभन्दा बाहिर कारोबार हुन सक्दैन् । धितोपत्रको कारोवार स्टक एक्सचेञ्ज भन्दा बाहिर पनि हुन सक्दछ । नेपालमा सूचीकरण नभएका धितोपत्रको कारोबारका लागि स्टक एक्सचेन्जले नै ओभर द काउन्टर (ओटिसी) मार्केट सञ्चालन गरिरहेको छ ।
सरकारी ऋणपत्रहरुको कारोबार स्टक एक्सचेन्जभन्दा बाहिर समेत हुने गरेको छ । यस्तै नागरिक लगानी कोष सञ्चालन गरेको नागरिक एकांक योजना अन्तर्गत निष्कासित एकांकहरुको बिक्री तथा पुनःखरिद कार्य नागरिक लगानी कोष स्वयंले गर्दै आएको छ ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु